FAQs Complain Problems

News & Events

कलैया उपमहानगरपालिकाको मोबाईल एप सार्वजनिक !!!

कलैया उपमहानगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक भएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले उलपब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोरमा गएर Kalaiya Sub-Metropolitan City टाईप गरी डाउनलोड गरी घरमै बसेर यस उपमहानगरपालिकाको सम्पूर्ण विवरण, सेवा, सूचना र गतिविधि बारे जानकारी लिन सक्नुहुनेछ ।

एप डाउनलोड गर्न यहाँ Click- https://play.google.com/store/apps/details?id=infodev.doit_kalaiya गर्नुहोस् ।