FAQs Complain Problems

News & Events

अबको डेढ बर्ष भित्रमा प्लान्टलाइ निर्माण गरि सन्चालन गर्दा, फोहोर मोहरमा परिणत हुने छ। मितिः२०७५।०४।०१

धेरै दिनको प्रयास पछि कलैया उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यमा आजबाट प्रगति गरेको छ। कलैयाबाट उत्पादन हुने फोहोरलाई प्रशोधन गरि त्यसबाट, वायो ग्यास , जैविक मल,बिधुत उत्पादन गर्न बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका पदाधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सह सचिव डा. टोकराज पान्डे लगाएतले निर्माण हुने प्लान्टको लागि समझाैता पत्रमा हस्तान्तरण गर्दै ।अबको डेढ बर्ष भित्रमा प्लान्टलाइ निर्माण गरि सन्चालन गर्दा, फोहोर मोहरमा परिणत हुने छ।