FAQs Complain Problems

News & Events

स्वास्थ्य कर्मचारीहरुको कोरोना वीमा गरिएको सम्बन्धी सूचना-मितिः२०७७।०५।२६

श्री क.उ.म.न.पा. मातहतका स्वास्थ्य कार्यालय सबै,

   कलैया उपमहानगरपालिका, कलैया, बारा ।

 

     

उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका  मातहतका स्वास्थ्य कार्यालयहरुमा कार्यरत सम्पूर्ण (स्थायी, अस्थायी र करार ) कर्मचारीहरुको यस कार्यालयबाट मिति २०७७।०५।२२ को च.नं. २८६ मा श्री राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा निम्न बमोजिमको (१४७) जनाको कोरोना वीमा दर्ता भइसकेको सम्बन्धित सबैको लागि जानकारी गराईन्छ । साथै, कुनै प्राविधिक कारणले कोहि कर्मचारी ( स्थायी, अस्थायी र करार ) छुट हुन गएको भए मिति २०७७।०५।३० गते भित्र यस कार्यालयको प्रशासन शाखामा निवेदनका साथ जानकारी गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

Supporting Documents: