FAQs Complain Problems

News & Events

कर्मचारीहरुको कोरोना वीमा गरिएको सम्बन्धी सूचना-मितिः२०७७।०५।२५

श्री कर्मचारीहरु (वडा कार्यालय तथा न.पा.को कार्यालय),

   कलैया उपमहानगरपालिका, कलैया, बारा ।

 

     

उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका तथा यस अन्तर्गतका वडा कार्यालयहरुमा कार्यरत सम्पूर्ण (स्थायी, अस्थायी र करार ) कर्मचारीहरुको यस कार्यालयबाट मिति २०७७।०५।१९ को च.नं. २७१ मा श्री राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा निम्न बमोजिमको (१९२) जनाको कोरोना वीमा दर्ता भइसकेको सम्बन्धित सबैको लागि जानकारी गराईन्छ । साथै, कुनै प्राविधिक कारणले कोहि कर्मचारी ( स्थायी, अस्थायी र करार ) छुट हुन गएको भए मिति २०७७।०५।२८ गते भित्र यस कार्यालयको प्रशासन शाखामा निवेदनका साथ जानकारी गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

 

 

Supporting Documents: