FAQs Complain Problems

News & Events

लिखित परीक्षा सम्बन्धि सुचना

छनोट समितिको मिति २०७२ फागुन २२ गतेको निर्णय अनुसार 
 लिखित परीक्षा संचालन सम्बन्धि सुचना ।

१) सिभिल इन्जिनियर पदको लागि परीक्षा संचालन कार्य तालिका देहाय बमोजिम हुनेछ 

लिखित परीक्षा संचालन मिति ः२०७२ चैत्र ७ गते आइतवार ।
समयः विहान ११ बजे
परीक्षा केन्द्र ः मनकामना बोर्डिंग स्कुल,कलैया (नगरपालिका कार्यालयको पछाडी पटि)
अन्तवार्ता संचालन हुनेः लिखित परीक्षाको नतिजा प्रकाशन भए पछि मिति तोकिनेछ ।

ड्ड    लोकसेवा आयोगको राजपत्राङ्कित तृतीय श्रेणी पदको नेपाल इन्जिनियरिंग सेवा, सिभिल समूह, जेनेरल उपसमूहको प्रथम तथा द्धितीय पत्र एवम्  सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहको दोश्रो पत्रमा आधारीत भई प्रश्न सोधिनेछन् ।  

ख) कार्यक्रम अधिकृत ९ीन्ऋम्ए ँयअब िएभचकयल० को हकमा,

ड्ड    श्री संघीय मामिला तथा स्थानीय विकास मंत्रालयद्धारा जारी कार्यक्रम अधिकृत छनोट कार्य विधि २०७२ को अनुसूची ग मा उल्लेखित नगरपालिकाको कार्यक्रम अधिकृतको कार्य विवरण मा आधारीत भई प्रश्नहरु सोधिनेछन्। 
ड्ड    परीक्षा कार्यक्रम पछि प्रकाशन गरिनेछ ।