FAQs Complain Problems

News & Events

अग्रवाल फाउन्डेसनका अध्यक्ष श्री पवन अग्रवालज्यू सहितको टोलिलाई भब्य सम्मान तथ नागरिक अभिनन्दन कार्यक्रम-मितिः२०८०।११।०९

श्री ३ चन्द्र माद्यमिक विद्यालयको भवन पुननिर्माणमा महादान उपलब्ध गराउने अग्रवाल फाउन्डेसनका अध्यक्ष श्री पवन अग्रवालज्यू सहितको टोलिलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख श्री विनोद प्रसाद साह र उप प्रमुख श्री रौशन परविनज्यू  द्वारा भब्य सम्मान तथ नागरिक अभिनन्दन र नव निर्मित भवनको उदघाटन तथा थप नयाँ ३ तल्ले भवन भवन निर्माणको शिलन्यास कार्यक्रम-मितिः२०८०।११।०९