FAQs Complain Problems

News & Events

बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम-मिति:२०७९।१०।१२

कलैया उपमहानगरपालिकाको गौरवको योजनाहरु मध्येका एक योजना वडा नं. १ स्थित मोतिबाग टोलमा "बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम यस न.पा.का नगर प्रमुख श्री बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा  मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री सरोज कुमार यादवज्युद्वारा शिलान्यास सम्पन्न गरियो।मिति:२०७९।१०।१२