FAQs Complain Problems

News & Events

बहुक्षेत्रिय पोषण स्वयंसेवक (MSNP Volunteer) पदको नतिजा प्रकाशन गरिएको ( मितिः२०७५।०५।०४ )

रिजल्ट

मिति २०७५।०५।०४ गते भएको बहुक्षेत्रिय पोषण स्वयंसेवक (MSNP Volunteer) पदको लिखित परीक्षा र अन्तरबर्ता समेतबाट सफल भएका तपसिलका उम्मेदवारको योग्यताक्रम अनुसारको नतिजा प्रकाशित गरिएको छ।

साथै सफल भएका उम्मेदवारले नतिजा प्रकाशन भएको मिति देखि ७ (सात) दिन भित्र यस कार्यालयमा आफ्नो सक्कल प्रमाण पत्र सहित नियुक्ति को लागि सम्पर्क राख्न आउनु हुन जानकारी गराइएको छ। उक्त मिति भित्र सम्पर्क गर्न नआएमा बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने ब्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।

तपसिल

मुख्य उम्मेदवार

    प्रकाश कुमार चौरसिया, रोल नं. ३

बैकल्पिक उम्मेदवार

    दिपेन्द्र केशरी , रोल नं. २