FAQs Complain Problems

News & Events

लिखित परीक्षाको नतिजा प्रकाशन भएको बारे सुचना

लिखित परीक्षाको नतिजा प्रकाशन भएको बारे सुचना

कलैया नगरपाlलकाद्धारा मिति २०७२ चैत्र ७ गते सिभिल इन्जिनियर पद संख्या १ (एक) लागि संचालन भएको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा मिति २०७२ चैत्र १४ गते बसेको छनोट समितिको निर्णय अनुसार देहाय बमोजिम बर्णानुक्रमानुसार प्रकाशन गरिएको व्योहोरा सवैको जानकारीको लागि अनुरोध छ । अन्तर्वातामा सामेल हुन आउँदा निर्धारित समय भन्दा आधा घण्टा अगाडी १ प्रति पार्सपोर्ट साइजको फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रहरु, नागरीकता प्रमाणपत्रको सक्कल प्रतिहरु सहित उपस्थित हुन सम्बन्धित सवैमा जानकारीको लागि अनुरोध छ ।

 तपसिलः

सेवा , समूह ⁄पद  ईन्जिनियरिंग, सिभिल इन्जिनियर

माँग पद संख्या  १ (एक)

लिखित परीक्षामा सम्मिलित १६ जना

लिखित परीक्षा संचालन भएको मितिः २०७२ चैत्र ७ गते ।

कुल प्राप्तांकको आधारमा अन्तर्वाताका लागि छनोट भएका उम्मेदवारहरुको नामावली

क्रस  रोल नं.    नाम⁄थर                ठेगाना                    

१    ००५    अवधेश कुमार साह        नरही, २, बारा

२    ०१३     राजकुमार साह               प्रस्टोका, ३ बारा    

३    ०१५    रामानन्द मिश्रा               बथनाहा, ८ महोतरी

अन्तर्वाता हुने मिति M २०७२ चैत्र १७ गते बुधवार ।अन्तवार्ता सम्बन्धि विवरण

स्थान  मनकामना इंगलिस बोर्डिंग स्कुल, कलैया ।

समयः  दिउसो २ बजे देखि ।

                                                                                                          छनोट समिति,कलैया नगरपालिका बारा ।