FAQs Complain Problems

News & Events

होलीको हार्दिक मंगलमय शुभकामना ।।

कलैया उपमहानगरपालिकाले आपसी भाईचारा र सदभावको रुपमा मानईने हिन्दुहरुको महान चाड होलीको सुखद अवसरमा सम्पुर्ण उपमहानगरबासी तथा देश बिदेशमा रहेको दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै होलीको अवसरमा प्रदेश सरकारले चैत्र ७ र ८ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण उपमहानगरबासीमा हार्दिक अह्वान गर्दछ । कलैया उपमहानगरपालिका, कलैया बारा