FAQs Complain Problems

News & Events

बडा नं. ९ मा मेलमिलाप केन्द्र उदघाटन - मितिः२०७६।०९।०३

कलैया उपमहानगरपालिकाको वडा नं. ९ मा मेलमिलाप तालिम गराई मेलमिलाप केन्द्रको स्थापना गरिएको छ। बाकी वडाहरुमा पनि चाडै मेलमिलाप केन्द्रको स्थापना गरिने छ।