कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकीय अधिकृत डा. टोकराज पाण्डेको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै । सरसफाईमा उपमहानगरपालिकाका कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।मितिः २०७५्।०२।२८
News & Events
Photo Gallery
मितिः २०७५्।०१्।२६ गते कलैया उप-माहा नगरपालिका वडा नम्बर २६ महेशपुरमा सडक ढलान र गाउको पानी निकासमा देखिएको समस्या समाधानको लागि कलैया उप-माहा नगरपालिका का मेयर राजेस राय यादव एवम कलैया उप-माहा नगरपालिका का उप-मेयर रहिमा खातुन तथा वडा अध्यक्ष महेस साह सहित स्थानीयहरु संग छलफल गर्दै।
कलैया उप-महा नगरपालिकाका मेयर राजेश राय यादव एवम उप मेयर रहिमा खातुन लगायत विभिन्न वडाका वडा अध्यक्ष ज्युहरुको उपस्थितमा लुमन्ती संस्थाले काम गरिरहेको २१ वटा समुदायहरुमा समुदायहरुको समस्याको पहिचान गरि बनाइएको कार्ययोजनाको प्रस्तुतीकरणको एक झलक
स्थानीय तहको योजना र बजेटिङ्ग सम्बन्धी कार्यक्रम मितिः २०७५।०२।१७ र १८ गते क. उप. म. न. पा. को सभा हलमा
कलैया उपमहानगरपालिकाको सहयोगमा संचालन गरिएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी उचालन सफल भएका बारा 11 टिमका खेलाडीहरुलाइ 25 हजार नगदसहित सहित ट्रफी बितरन गर्दै।धन्यवाद छ, आयोजक साक्षार सामुदायिक सिकाइ केन्द्रलाइ।
कलैयाका जनप्रतिनिधिहरुको लागि भैरहेको ३ दिने स्थानिय सरकार संचालन तथा योजना व्यवस्थापन सम्बन्धि अभिमुखीकरण तथा क्षमता बिकास तालिम