FAQs Complain Problems

News & Events

आ.व. २०८०।०८१ को वार्षिक प्रगति समिक्षा गोष्टी - मितिः २०८१।०५।०५

'जवाफदेहिता र पार्दशिता समृद्ध कलैयाको आधार' भन्ने मुल नाराका साथ कलैया उपमहानगरपालिकाको आ.व.२०८०/०८१ को 'वार्षिक प्रगति समिक्षा गोष्टी' आज सम्पन्न भएको छ। नगर प्रमुख बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा सम्पन्न गोष्ठीमा विभिन्न शाखाका प्रमुखहरुले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा नगर उपप्रमुख रौशन परविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्युहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो।