FAQs Complain Problems

News & Events

News and Events

बिधार्थी संख्या सहित पाठ्य पुस्तकको रकम माग गर्ने बारे सूचना- मितिः२०७५।१२।१५

४ कोठे भवन निर्माणको बाँकी रकम माग गर्ने सम्बन्धमा - मितिः२०७५/१२/११

होलीको हार्दिक मंगलमय शुभकामना ।।

कलैया उपमहानगरपालिकाले आपसी भाईचारा र सदभावको रुपमा मानईने हिन्दुहरुको महान चाड होलीको सुखद अवसरमा सम्पुर्ण उपमहानगरबासी तथा देश बिदेशमा रहेको दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै होलीको अवसरमा प्रदेश सरकारले चैत्र ७ र ८ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण उपमहानगरबासीमा हार्दिक अह्वान गर्दछ । कलैया उपमहानगरपालिका, कलैया बारा

कलैया उपमहानगरको वडा नम्बर ५ खुल्ला दिसा मुक्त घोषणा ।। मितिः२०७५।१२।०४

कलैया उपमहानगरपालिका अन्तर्गतका बिधालयहरुले निवेदन दिने सूचना - मितिः२०७५।१२।०३

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।मितिः२०७५।१२।०२

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।

साजिर मन्सूर

कलैया,चैत्र २

कक्षा ८ को अन्तिम परिक्षाको समय तालिका

पकेट तथा ब्लक कार्यक्रम संचालन गर्न ईच्छा पत्र पेश गर्ने बारेको सूचना मितिः२०७५।११।२७

कलैया उपमहानगरपालिकाको अगुवाईमा वृहत सरसफाई जागरण कार्यक्रम - मितिः२०७५।११।१८

कलैया उपमहानगरपालिकाको अगुवाई तथा भौतिक पुर्वाधार विकास मन्त्री श्री जितेन्द्र सोनल ज्यूको प्रमुख आतिथ्यमा "कलैया उपमहानगर क्षेत्र भित्र वृहत सरसफाई जागरण कार्यक्रम" मितिः२०७५।११।१८

राष्टिृय हातिपाइले आम औषधी सेवन कार्यक्रम - मितिः २०७५।११।१४

राष्टिृय हातिपाइले आम औषधी सेवन कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिकाको नगर प्रमुख, उप-प्रमुख, जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा पत्रकारहरुले  हातिपाइलेको औषधि सेवन गर्दै ।

Pages