१११औं राष्ट्रिय महिला दिवसको अवसरमा “समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपोसार बिरुध सरोकारवालाहरुसंग सचेतनामुलक अन्तरक्रिया” कार्यक्रम
माेटरसाइकल सर्भिस मेकानिक सम्बन्धी तालिम लिने इच्छुक बेराेजगार व्यक्तिहरु फाल्गुन मसान्त सम्म यस कलैया उपमहानगरपालिककाे राेजगार सेवा केन्द्रमा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ। सम्पर्क नं. 9865170348,9814205999