माेटरसाइकल सर्भिस मेकानिक सम्बन्धी तालिम लिने इच्छुक बेराेजगार व्यक्तिहरु फाल्गुन मसान्त सम्म यस कलैया उपमहानगरपालिककाे राेजगार सेवा केन्द्रमा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ। सम्पर्क नं. 9865170348,9814205999
श्री वडा समितिको कार्यालय सबै,
कलैया उपमहानगरपालिका, बारा ।