FAQs Complain Problems

News & Events

News and Events

कार्यक्रम सञ्चालनको प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना-मिति:२०७९।१०।१९

35 Days Notice for claim -Date:2079-10-17

आ.ब. २०७८।०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा

आ.ब. २०७८।०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://fra.mofaga.gov.np/details?gnid=20708

प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर कटुवालज्यूको विदाई कार्यक्रम-मिति:२०७९।१०।१५

अन्तरवार्ता र कम्प्युटर सिप परिक्षण मिति संसोधन सम्बन्धी सूचना-मिति:२०७९।१०।१५

आपाङ्गता साहायता सामाग्री वितरण -मिति:२०७९।१०।१३

यस न.पा.का ५ जना आपाङ्ता भएका ब्यक्तिहरुलाई व्हील चेयर वितरण गरियो।

बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम-मिति:२०७९।१०।१२

कलैया उपमहानगरपालिकाको गौरवको योजनाहरु मध्येका एक योजना वडा नं. १ स्थित मोतिबाग टोलमा "बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम यस न.पा.का नगर प्रमुख श्री बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा  मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री सरोज कुमार यादवज्युद्वारा शिलान्यास सम्पन्न गरियो।मिति:२०७९।१०।१२

किशान सुचिकृत सहजकर्ताको लागि प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन-मिति:२०७९।१०।१०

आशयपत्रको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना-मिति:२०७९।१०।०९

जि.स.स. बाराको सूचना - मितिः२०७९।१०।०३

Pages