FAQs Complain Problems

News & Events

News and Events

अनुदानको रसायनिक मल बिक्रेता नियुक्ति सम्बन्धी सूचना-मितिः२०८१।०६।०४

बिहानी सत्रमा विद्यालय संचालन गर्ने सम्बन्धी सूचना-मितिः२०८१।०६।०६

तह मिलान तथा स्तरबृद्धि सम्बन्धी सूचना-मितिः२०८१।०६।०६

लिखित तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना-मितिः२०८१।०६।०४

दिवा खाजा रकम माग गर्ने सम्बन्धी सूचना - मितिः२०८१।०५।२४

थप कक्षा अनुमति सम्बन्धी सूचना - मितिः२०८१।०५।२४

Notice of Invitation for BIDS First Date of Publication: 2081/05/20

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना-मितिः२०८१।०५।१८

आ.व. २०८०।०८१ को वार्षिक प्रगति समिक्षा गोष्टी - मितिः २०८१।०५।०५

'जवाफदेहिता र पार्दशिता समृद्ध कलैयाको आधार' भन्ने मुल नाराका साथ कलैया उपमहानगरपालिकाको आ.व.२०८०/०८१ को 'वार्षिक प्रगति समिक्षा गोष्टी' आज सम्पन्न भएको छ। नगर प्रमुख बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा सम्पन्न गोष्ठीमा विभिन्न शाखाका प्रमुखहरुले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा नगर उपप्रमुख रौशन परविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्युहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो।

आन्तरिक आय ठेक्का लगाउने सम्बन्धी सूचना-मितिः२०८१।०५।०५

Pages