News & Events
News and Events
आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः २०७५।०४।२८ |
|
आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना (दोस्रो पटक प्रकाशित गरिएको मितिः २०७५।०४।२८) |
आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना ( मितिः २०७५।०४।१२ ) |
|
आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना (तेस्रो पटक प्रकाशित गरिएको मितिः २०७५।०४।१२ ) |
बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक (MSNP Volunteer) आवश्यकता सम्बन्धि सूचना मितिः २०७५।०४।११ |
|
बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक (MSNP Volunteer) आवश्यकता सम्बन्धि सूचना (प्र्थम पटक प्रकाशित १५ दिने सूचना मितिः २०७५।०४।११ )
http://sajhedarinews.com/wp-content/uploads/2018/07/12.pdf
|
अबको डेढ बर्ष भित्रमा प्लान्टलाइ निर्माण गरि सन्चालन गर्दा, फोहोर मोहरमा परिणत हुने छ। मितिः२०७५।०४।०१ |
|
धेरै दिनको प्रयास पछि कलैया उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यमा आजबाट प्रगति गरेको छ। कलैयाबाट उत्पादन हुने फोहोरलाई प्रशोधन गरि त्यसबाट, वायो ग्यास , जैविक मल,बिधुत उत्पादन गर्न बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका पदाधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सह सचिव डा. टोकराज पान्डे लगाएतले निर्माण हुने प्लान्टको लागि समझाैता पत्रमा हस्तान्तरण गर्दै ।अबको डेढ बर्ष भित्रमा प्लान्टलाइ निर्माण गरि सन्चालन गर्दा, फोहोर मोहरमा परिणत हुने छ। |
नयाँ सरुवा भएर आउनु भएका उप-सचिव गोबिन्द सिग्देल सरको स्वागत। मितिः२०७५।०३।३२ |
|
कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका नयाँ सरुवा भएर आउनु भएका उप-सचिव गोबिन्द सिग्देल सरको स्वागत गरियो। |
उप-सचिव नारायण प्रसाद पाण्डे सरको बिदाइ। मितिः२०७५।०३।३२ |
|
कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका बाट सरुवा हुनु भएका उप-सचिव नारायण प्रसाद पाण्डे सरको बिदाइ गरियो। |
कलैया उपमहानगरपालिकाको मोबाईल एप सार्वजनिक !!! |
कलैया उपमहानगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक भएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले उलपब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोरमा गएर Kalaiya Sub-Metropolitan City टाईप गरी डाउनलोड गरी घरमै बसेर यस उपमहानगरपालिकाको सम्पूर्ण विवरण, सेवा, सूचना र गतिविधि बारे जानकारी लिन सक्नुहुनेछ । एप डाउनलोड गर्न यहाँ Click- https://play.google.com/store/apps/details?id=infodev.doit_kalaiya गर्नुहोस् । |
|
सूची दर्ता गराउने सम्बन्धि सूचना मितिः २०७५।०३।२० |
|
सूची दर्ता गराउने सम्बन्धि सार्बजनिक सूचना (प्र्थम पटक प्रकाशित १५ दिने सूचना मितिः २०७५।०३।२० ) |
आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना मितिः २०७५।०३।१८ |
|
आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना (दोस्रो पटक प्रकाशित गरिएको मितिः २०७५।०३।१८ ) |
मिति २०७५/३/१० गते अाइतबार कलैया उपमहानगरपालिकाकाे दोस्राे नगरसभा अा.व. ०७५/७६ काे नीति तथा कार्यक्रम प्रस्तुत । |
|