FAQs Complain Problems

News & Events

News and Events

कलैया उपमहानगरपालिकाबाट सरूवा हुनु भएका उप-सचिव श्री गोविन्द सिग्देल ज्यूको बिदाई ।। मितिः२०७५।१२।२२

माध्यमिक बिधालयहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना - मितिः२०७५।१२।१९

कलैया उपमहानगरपालिका अन्तर्गतका माध्यमिक बिधालयहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना - मितिः२०७५।१२।१९

बिधार्थी संख्या सहित पाठ्य पुस्तकको रकम माग गर्ने बारे सूचना- मितिः२०७५।१२।१५

४ कोठे भवन निर्माणको बाँकी रकम माग गर्ने सम्बन्धमा - मितिः२०७५/१२/११

होलीको हार्दिक मंगलमय शुभकामना ।।

कलैया उपमहानगरपालिकाले आपसी भाईचारा र सदभावको रुपमा मानईने हिन्दुहरुको महान चाड होलीको सुखद अवसरमा सम्पुर्ण उपमहानगरबासी तथा देश बिदेशमा रहेको दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै होलीको अवसरमा प्रदेश सरकारले चैत्र ७ र ८ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण उपमहानगरबासीमा हार्दिक अह्वान गर्दछ । कलैया उपमहानगरपालिका, कलैया बारा

कलैया उपमहानगरको वडा नम्बर ५ खुल्ला दिसा मुक्त घोषणा ।। मितिः२०७५।१२।०४

कलैया उपमहानगरपालिका अन्तर्गतका बिधालयहरुले निवेदन दिने सूचना - मितिः२०७५।१२।०३

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।मितिः२०७५।१२।०२

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।

साजिर मन्सूर

कलैया,चैत्र २

कक्षा ८ को अन्तिम परिक्षाको समय तालिका

पकेट तथा ब्लक कार्यक्रम संचालन गर्न ईच्छा पत्र पेश गर्ने बारेको सूचना मितिः२०७५।११।२७

Pages