FAQs Complain Problems

समाचार

News and Notices

प्रस्ताव अह्वान सम्बन्धी चौथो पटक प्रकाशित सूचना-मितिः२०८२।०२।१६

महिनावारी स्वच्छता र सोको महत्व बारे” बक्तृत्वकला प्रतियोगिता कार्यक्रम - मितिः २०८२।०२।१४

मिति २०८२।०२।१४ गते महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिका द्वारा आयोजना गरिएको “महिनावारी स्वच्छता र सोको महत्व बारे” बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा यस पालिका अन्तरगतका १३ वटा माध्यमिक विद्यालयका छात्राहरु सहभागि भई सो प्रतियोगितामा दुर्गा मा.बि.का छात्रा रेखा कुमारी पटेल प्रथम, जनता मा.वि. भवानीपुरका छात्रा निशा यादव दोस्रो, ने.रा.मा.बि. बसतपुरका छात्रा तेस्रो र ने.रा.मा.बि. धर्मनगरका छात्रा निमिसा यादवलाई सन्तावना पुरस्कार बापत क्रमशः १०००, ९००, ८०० र ७०० रकम यस कलैया उपमहानगरपलिकाको नगर प्रमुख श्री बिनोद प्रसाद साहज्यूले वितरण गर्नु भयो।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना-मितिः२०८२।०२।१४

माध्यमिक तहमा शिक्षक पदपुर्ति सम्बन्धी सूचना-मितिः२०८२।०२।१३

स्थानीय तहको रोजगार रणनीति तर्जुमाको लागि सार्वजनिक सुझाव माग सम्बन्धी सूचना – मितिः२०८२।०२।१३

https://docs.google.com/forms/d/e/1FAIpQLScg2B3myByyBY3wsNOJuODZ-me8Zqjd...

Notice of Invitation for BIDS Date of Publication: 2082/02/13

छात्रवृति सम्बन्धी सूचना - मितिः२०८२।०२।११

(छात्रवृतिको लागि संस्थाको खाता नं. नेपाल बैंक लि.मा रहेको छ)

परीक्षा मिति तोकिएको सम्बन्धी सूचना-मितिः२०८२।०२।०४

विवरण उपलब्ध गराईदिने सम्बन्धी सूचना - मितिः२०८२।०२।०४

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना - मितिः२०८२।०२।०१

Pages