FAQs Complain Problems

समाचार

निशुल्क स्वास्थ्य सिवीर सन्चालन मितिः २०७६।०५।२१ गते

बडा नम्बर २० बसतपुरमा यस न.पा.लेआयोजना गरिएका निशुल्क स्वास्थ शिविरमा मेडिकल कलेजका डाक्टरहरुको टोलिले बिरामीहरूलाई चेकजाच गरि ८४ प्रकारका रोगहरूका औषधी बितरन गरिएको छ।