FAQs Complain Problems

समाचार

मितिः२०७५।०३।१० गते कलैया उप-महानगरपालिकाको दोश्रो नगरसभामा सहभागि हुन सादर अनुरोध छ।

कलैया उप-महानगरपालिकाको दोश्रो नगरसभा मितिः२०७५।०३।१० गते क. उप. म. न. पा. को सभाहलमा बिहान ७ बजे देखि हुने भएकोले ​यस उपमहानगरपालिकाका जनप्रतिनिधि ज्यु हरू तथा समपुर्ण कर्मचारी ज्यु हरुलाई सहभागि हुन सादर अनुरोध छ । कलैया उप-महानगरपालिका