FAQs Complain Problems

समाचार

धान दिवस २०७७

कृषि बिकास शाखाको आयोजनामा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भत्ता र समृद्धि” मर्म मुल नारा सहित १७औं राष्ट्रिय धान दिवस कार्यक्रम मिति २०७७ असार १५ गत,कलैया उपमहानगरपालिका वडा न२२ मटेरिया मा सु सम्पन्न भयाे।