FAQs Complain Problems

समाचार

गोठ सुधार कार्यक्रम(गाई,भैसी,बाख्रा तर्फ र पशु आहारा श्रोत केन्द्र १) सम्बन्धी सूचना - २०७६।०३।१८

यस क.उ.म.न.पा.बाट चालु आ.ब.२०७५।७६ मा “गोठ सुधार कार्यक्रम(गाई,भैसी,बाख्रा तर्फ र पशु आहारा श्रोत केन्द्र १)” अन्तर्गत सुबिधा लिन ईच्छुक पशुपालक कृषकहरुलाई न.पा.मा ४(चार) दिन भित्र निवेदन दिनको लागि सुचित गरिन्छ साथै बिस्तृत जानकारीको लागि पशु सेवा शाखा-९८४५०३४३८२ मा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।