FAQs Complain Problems

समाचार

ईन्जिनियर सुचिकृत हुने सम्बन्धि सुचना

कलैया नपामा इन्जिनियर सुचिकृत हुने सम्बन्धि सुचना । 

नेपाल सरकारले जारी गरेको बस्ती विकास,शहरी योजना तथा भवन निर्माण सम्बन्धि मापदण्ड २०७२ को अधिनमा रही कलैया नपाले पनि नयाँ मापदण्ड लागू गरेको छ । सो परिपेक्ष्यमा भवन निर्माणका लागि नक्सा डिजाईन तयार पार्ने कार्य नेपाल इन्जिनियरिंग परिष्दमा दर्ता भएको इन्जिनियरहरुबाट मात्र गर्ने प्रावधान रहेकोले यस कलैया नगर क्षेत्र भित्रका भवन निर्माणका लागि नक्सा डिजाइन तयार गर्न इच्छुक रहेका इन्जिनियरहरुबाट यो सुचना प्रकाशन भएको ७ सात दिन भित्र नेपाल इन्जिनियरिंग परिष्दको दर्ता प्रमाणपत्र सहितका आवश्यक कागजातहरु सहित कलैया नपामा सुचिकृत गर्नु हुन यो सुचना जारी गरिएको छ । 

विस्तृत जानकारीका लागि
योजना शाखामा श्री नविन पौडललाई सम्पर्क गरी बुझन सकिनेछ ।