FAQs Complain Problems

समाचार

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सुरु । मितिः २०७५।०८।०९

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सुरु। अभियानलाई सफाल बनाउनको लागि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव,उप-मेयर रहिमा खातुन ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी, महिला सन्जाल, बिद्यार्थी लगाएतको सहभागिता