FAQs Complain Problems

समाचार

कलैया उपमहानगरपालिकाको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै ।

Sideswar Mandir Safai
Sideswar Pokhari Safai
Sideswar Safai

कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकीय अधिकृत डा. टोकराज पाण्डेको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै । सरसफाईमा उपमहानगरपालिकाका कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।मितिः २०७५्।०२।२८