FAQs Complain Problems

समाचार

महिनावारी स्वच्छता र सोको महत्व बारे” बक्तृत्वकला प्रतियोगिता कार्यक्रम - मितिः २०८२।०२।१४

मिति २०८२।०२।१४ गते महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिका द्वारा आयोजना गरिएको “महिनावारी स्वच्छता र सोको महत्व बारे” बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा यस पालिका अन्तरगतका १३ वटा माध्यमिक विद्यालयका छात्राहरु सहभागि भई सो प्रतियोगितामा दुर्गा मा.बि.का छात्रा रेखा कुमारी पटेल प्रथम, जनता मा.वि. भवानीपुरका छात्रा निशा यादव दोस्रो, ने.रा.मा.बि. बसतपुरका छात्रा तेस्रो र ने.रा.मा.बि. धर्मनगरका छात्रा निमिसा यादवलाई सन्तावना पुरस्कार बापत क्रमशः १०००, ९००, ८०० र ७०० रकम यस कलैया उपमहानगरपलिकाको नगर प्रमुख श्री बिनोद प्रसाद साहज्यूले वितरण गर्नु भयो।