FAQs Complain Problems

समाचार

News and Notices

लिखित परीक्षा सम्बन्धि सुचना

छनोट समितिको मिति २०७२ फागुन २२ गतेको निर्णय अनुसार 
 लिखित परीक्षा संचालन सम्बन्धि सुचना ।

१) सिभिल इन्जिनियर पदको लागि परीक्षा संचालन कार्य तालिका देहाय बमोजिम हुनेछ 

लिखित परीक्षा संचालन मिति ः२०७२ चैत्र ७ गते आइतवार ।
समयः विहान ११ बजे
परीक्षा केन्द्र ः मनकामना बोर्डिंग स्कुल,कलैया (नगरपालिका कार्यालयको पछाडी पटि)
अन्तवार्ता संचालन हुनेः लिखित परीक्षाको नतिजा प्रकाशन भए पछि मिति तोकिनेछ ।

सार्वजनिक सुचना

कलैया नगरपालिकाको नगरवासीहरुमा जारी अति जरुरी सुचना ।

बैशाखको महाभुकम्प पश्चात सरकारले बस्ती विकास तथा भवन निर्मण सम्बन्धि नयाँ मापदण्ड २०७२ जारी गरेको यहाँहरुलाई विदितै छ । यसलाई आधार मानी कलैया नगरपालिकाले पनि भवन निर्माण सम्बन्धि नयाँ मापदण्ड लागू गरेको छ । सम्पूर्ण नगरवासीहरुले सोही नयाँ मापदण्ड अनुसार बस्ती विकास तथा भवन निर्माण गर्नु हुन अनुरोछ छ । 

साथै देहाय बमोजिमको सुविधाको उपयोग गर्नु हुन नगरवासीमा अनुरोध छ . 

Pages