FAQs Complain Problems

समाचार

News and Notices

आज २०७५।०२।२९ गते राम जानकी मठको पोखरिको सरसफाइ गरिदै।

Pokhari Clean

कलैया सरसफाई अभियान २०७५ मा आज २०७५।०२।२९ गते राम जानकी मठको पोखरिको सरसफाइ गरिदै।

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक सूचना

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक  सूचना फोटो

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक  सूचना (प्र्थम पटक​ प्रकाशित १५ दिने सूचना मितिः २०७५।०२।२८ )

कलैया उपमहानगरपालिकाको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै ।

Sideswar Mandir Safai

कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकीय अधिकृत डा. टोकराज पाण्डेको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै । सरसफाईमा उपमहानगरपालिकाका कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।मितिः २०७५्।०२।२८

मितिः २०७५।०२।२६ गते स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक सम्पन्न भ​एको छ​।

मितिः २०७५।०२।२५ गते राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ​।

बोट बिरूवा सप्लाई सम्बन्धि सार्बजनिक सूचना मितिः २०७५।०२।२५

बोट बिरूवा सप्लाई सम्बन्धि सार्बजनिक  सूचना (प्र्थम पटक​ प्रकाशित ७ दिने सूचना मितिः २०७५।०२।२५ )

न्यानो झोला खरिद सम्बन्धि सार्बजनिक सूचना मितिः २०७५।०२।२४

न्यानो झोला खरिद सम्बन्धि सार्बजनिक  सूचना (प्र्थम पटक​ प्रकाशित १५ दिने सूचना मितिः २०७५।०२।२४ )

सवारी साधन ( मोटरसाइकल ) आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको दोस्रो पटक प्रकाशित ७ दिने सूचना

सवारी साधन ( मोटरसाइकल ) आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित ७ दिने सूचना मितिः २०७५।०२।१८ )

नेटवर्किङ्ग्, वाईफाई जोन, डाटा कनेक्टीभिटि जडान सम्बन्धी दोस्रो पटक प्रकाशित ७ दिने सूचना

नेटवर्किङ्ग्, वाईफाई जोन​, डाटा कनेक्टीभिटि जडान सम्बन्धी सूचना (दोस्रो पटक​ प्रकाशित ७ दिने सूचना मितिः २०७५।०२।१८ )

युनिसेफको आयोजनामा महिला तथा बालबालिका लक्षित योजना तर्जुमा बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम

युनिसेफको आयोजनामा महिला तथा बालबालिका लक्षित योजना तर्जुमा बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम मितिः २०७५।०२।१६ गते बिहान ७ बजे देखि १२ बजे सम्म  उध्योग बाणिज्य संघ कलैयामा

Pages