समाचार
मानवत -कलैया- मटिआर्वा हुलाकी सडक १५/१५ मिटरमै निर्माण गर्न कलैया उपमहानगरपालिकामा बसेको सर्वपक्षीय भेला। मिति २०७५।०५।०७
मिति:२०७५/०६/०७ गते मानवत -कलैया- मटिआर्वा हुलाकी सडक १५/१५ मिटरमै निर्माण गर्न कलैया उपमहानगरपालिकामा बसेको सर्वपक्षीय भेलाले निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य परस साह, ज्वाला साह, जिल्ला समन्वय समिती प्रमुख नवलकिशोर सिह,बाराका प्रजिअ गनेश भट्टराई, सुरक्षा निकायका प्रमुख, सडक सघर्स समितिका पदाधिकारी राजनितिक दलका प्रतिनिधि लगाएतकाहरुको सहभागिता रहेको थियो।