FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

बारा जिल्ला अदालत कलैयाको पत्र बमोजिम मिति २०७६।०३।२० गते शुक्रवार दिउँसो २:३० बजे क.उ.म.न.पा.को सभाहलमा माननिय जिल्ला न्यायाधिशज्यूको संलग्नतामा “समुदायमा अदालत(Judicial Out Rich) कार्यक्रम”

कलैया उपमहानगरपालिकाको अगुवाई तथा भौतिक पुर्वाधार विकास मन्त्री श्री जितेन्द्र सोनल ज्यूको प्रमुख आतिथ्यमा "कलैया उपमहानगर क्षेत्र भित्र वृहत सरसफाई जागरण कार्यक्रम" मितिः२०७५।११।१८

,

ज्येष्ठ नागरिक अपांग महिलाहरुका लागि सार्वजनिक यातायातमा आरक्षण गरिएको सिट कार्यान्वयन गराउन पहल गर्दै कलैया उपमाहानगरपालिका का नगर प्रमुख राजेश राय यादव सहित अन्य समाजिक अभियन्ताहरु ...

,

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सुरु। अभियानलाई सफाल बनाउनको लागि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव,उप-मेयर रहिमा खातुन ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी, महिला सन्जाल, बिद्यार्थी लगाएतको सहभागिता

, , ,

मिति:२०७५/०६/०७ गते मानवत -कलैया- मटिआर्वा हुलाकी सडक १५/१५ मिटरमै निर्माण गर्न कलैया उपमहानगरपालिकामा बसेको सर्वपक्षीय भेलाले निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य परस साह, ज्वाला साह, जिल्ला समन्वय समिती प्रमुख नवलकिशोर सिह,बाराका प्रजिअ गनेश भट्टराई, सुरक्षा निकायका प्रमुख, सडक सघर्स समितिका पदाधिकारी राजनितिक दलका प्रतिनिधि लगाएतकाहरुको सहभागिता रहेको थियो।

, ,

Pages