FAQs Complain Problems

समाचार

सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको कोरोना वीमा सम्बन्धी सूचना-मितिः२०७७।०५।२४

श्री सामुदायिक विद्यालयहरु सबै,

   कलैया उपमहानगरपालिका, कलैया, बारा ।

 

     

उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण (स्थायी, अस्थायी र करार ) शिक्षक तथा कर्मचारीहरुको यस कार्यालयबाट मिति २०७७।०५।१७ को च.नं. २६५ मा श्री राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा निम्न बमोजिमको (६०५) जनाको कोरोना वीमा दर्ता भइसकेको सम्बन्धित सबैको लागि जानकारी गराईन्छ । साथै, कुनै प्राविधिक कारणले कोहि शिक्षक तथा कर्मचारी ( स्थायी, अस्थायी र करार ) छुट हुन गएको भए मिति २०७७।०५।२८ गते भित्र यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद महाशाखामा निवेदनका साथ जानकारी गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।