FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाइ कार्यक्रम-मितिः२०७९।११।३०

मिति २०७९/११/३० गते मंगलबार बिहान ११:०० बजे श्री ने.रा.मा.वि. मनहर्वा, वडा नं. २४ मा सार्वजनिक सुनुवाई कार्यक्रममा यस न.पा.का नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा न. २४ का पुर्व तथा बर्तमान वडा अध्यक्ष, वडाका वडासदस्यहरु तथा कर्मचारीहरु, वडा भित्रका विद्यालयहरुको प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, वडाका स्वास्थ्य संस्थाका कर्मचारीहरु, वडाका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वडाका विभिन्न समुदायका अगुवाहरुको उपस्थितिमा सम्पन्न भयो।