समाचार
पञ्जीकरण विभाग काठमान्डौ र कलैया उपमहानगरपालिकाको संयुक्त आयोजनामा "सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका" विषयक जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।०३।२५
पञ्जीकरण विभाग काठमान्डौ र कलैया उपमहानगरपालिकाको संयुक्त आयोजनामा "सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका" विषयक जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।०३।२५ गते शनिवार बिहान ८(आठ) बजे होटल करणराज पैलेश,कलैयामा गृह मन्त्रालयका सह-सचिव, पंजिकरण विभागका महानिर्देशक,निर्देशक, जि.स.स. प्रमुख,जि.प्र.कार्यालय प्रमुख, यस न.पा.का नगर प्रमुख, नगर उपप्रमुख, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्र.प्र.अधिकृत, सामाजिका सुरक्षा शाखा प्रमुख र सबै वडा सचिवहरुको उपस्थिति रहयो।