FAQs Complain Problems

समाचार

News and Notices

मिति २०७५/३/१० गते अाइतबार कलैया उपमहानगरपालिकाकाे दोस्राे नगरसभा अा.व. ०७५/७६ काे नीति तथा कार्यक्रम प्रस्तुत ।

मितिः२०७५।०३।१० गते कलैया उप-महानगरपालिकाको दोश्रो नगरसभामा सहभागि हुन सादर अनुरोध छ।

कलैया उप-महानगरपालिकाको दोश्रो नगरसभा मितिः२०७५।०३।१० गते क. उप. म. न. पा. को सभाहलमा बिहान ७ बजे देखि हुने भएकोले ​यस उपमहानगरपालिकाका जनप्रतिनिधि ज्यु हरू तथा समपुर्ण कर्मचारी ज्यु हरुलाई सहभागि हुन सादर अनुरोध छ । कलैया उप-महानगरपालिका

कलैया उप-महानगरपालिकाको आयोजनामा मितिः२०७५।०३।११ गते सोमबार बिहान १० बजे देखि ५ बजे सम्म श्री दुर्गा उ. मा. बि. बरेवामा बिशेषज्ञ डाक्टरहरू द्वारा नि:शुल्क चर्मरोग तथा अपाङ्गता शिविर सन्चालन गरिदै।

कलैया उप-महानगरपालिकाको आयोजनामा मितिः२०७५।०३।११ गते सोमबार बिहान १० बजे देखि ५ बजे सम्म श्री दुर्गा उ. मा. बि. बरेवामा बिशेषज्ञ डाक्टरहरू द्वारा नि:शुल्क चर्मरोग तथा अपाङ्गता शिविर सन्चालन गरिदै।

बोट बिरूवा सप्लाई सम्बन्धि सार्बजनिक सूचना मितिः २०७५।०३।०५

बोट बिरूवा सप्लाई सम्बन्धि सार्बजनिक  सूचना (दोस्रो पटक​ प्रकाशित ३ दिने सूचना मितिः २०७५।०३।०५ )

कर्मचारी बैठक मितिः२०७५।०२।३१ गते सम्पन्न भयो ।

कलैया वडा नम्बर १६ द्वारा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न ।मितिः२०७५्।०२।२९

कलैया उपमहानगरपालिका वडा नम्बर १६ ले आज जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मान गरेको छ । वडा अध्यक्ष शेसनाथ प्रसाद साहको अध्य्छ्ता एवं वडाकै सब भन्दा जेष्ठ नागरिक ९१ वर्षीय रघुबीर महराको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा वडाका १०९ जना जेष्ट नागरिक एवं अपांगहरुलाई सम्मान गरिएको वडा सचिव नरोतम अधिकारीले जानकारी गराएका छन् । सबै जनालाई दोसल्ला ओढाएर छाता र झुल उपलब्ध गराइएको थियो । कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यपालिका सदस्य शिला देबी कुर्मिन, वडा सदस्यहरु ओमप्रकाश यादब, हरिनारायण प्रसाद कुशवाह, रामपति देबी राम स्थानिय हृदयनारायण यादब लगायत वडाका अन्य समाजसेवी तथा बद्रभलादमिहरुको उ

कलैया उपमहा नगरपालिका वडा नं १५ बकुलहर टोलमा वाटो ढलान शिलान्यास गर्दै प्रमुख अतिथी उप मेयर रहिमा खातुन जि ।

कलैया उप-माहा नगरपालिका वडा नं १५ बकुलहर टोलमा वाटो ढलान शिलान्यास गर्दै प्रमुख अतिथी उप मेयर रहिमा खातुन जि ।

छपाई समाग्री सम्बन्धि सार्बजनिक सूचना मितिः २०७५।०२।२९

छपाई समाग्री सम्बन्धि

छपाई समाग्री सम्बन्धि सार्बजनिक  सूचना (प्र्थम पटक​ प्रकाशित १५ दिने सूचना मितिः २०७५।०२।२९ )

आज २०७५।०२।२९ गते राम जानकी मठको पोखरिको सरसफाइ गरिदै।

Pokhari Clean

कलैया सरसफाई अभियान २०७५ मा आज २०७५।०२।२९ गते राम जानकी मठको पोखरिको सरसफाइ गरिदै।

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक सूचना

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक  सूचना फोटो

स्टेशनरी समाग्री सम्बन्धि सार्बजनिक  सूचना (प्र्थम पटक​ प्रकाशित १५ दिने सूचना मितिः २०७५।०२।२८ )

Pages