कलैया उपमहानगरपालिकाको सहयोगमा संचालन गरिएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी

कलैया उपमहानगरपालिकाको सहयोगमा संचालन गरिएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी उचालन सफल भएका बारा 11 टिमका खेलाडीहरुलाइ 25 हजार नगदसहित सहित ट्रफी बितरन गर्दै।धन्यवाद छ, आयोजक साक्षार सामुदायिक सिकाइ केन्द्रलाइ।