News & Events
सुविधाहरु


- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि
- बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र को प्रतिलिपि, अनयत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २-२ प्रति फोटो, निवेदन
- दलित जेष्ठको हकमा ६० बर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि
- दलित बालबालिका पोषण अनुदानको लागि (जन्म देखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकताको प्रतिलिपि
- अपाङ्ग परिचयपत्रको लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्मदर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गताको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदन संग २-२ प्रति फोटो अनिवार्य)


- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्र( ईन्जिनियर, अोभरसियर, आर्किटेक, ड्राफ्टमेन) को प्रतिलिपि
- गत बर्ष सम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- नविकरणको हकमा सक्कल प्रमाण पत्र


- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
- किताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्विकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा ३ प्रति
- तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्शा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- नक्सा पास फारम राजस्व प्रशासन शाखाबाट खरिद गर्नुपर्ने
- गत बर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि( व्यावसायको हकमा)


- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- सक्कल नागरिकता प्रमाण पत्र
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि र सक्कल लालपुर्जा
- घर नक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
- सम्पती हकवालाहरुको नाम,नाता उल्लेख भएको कागजात
- योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्यांकन
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- मुल्यांकन अनुसारको कर चुक्ता गर्नु पर्ने ।


- दुलहा-दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)


- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात