वाडा नम्बर 16 मा पर्ने झिटकहिया गाउको पानी मनवत मटिअर्वा सडक खण्डमा निर्माण भइरहेको कल्भटले समस्या हुने गुनासो आए पछि त्यसको समाधानबारे स्थानीय र भारतीय कन्सन्टेन्ट को पदाधिकारी सग छलफल गर्दै।