मितिः २०७५्।०१्।२६ गते वडा नम्बर २६ महेशपुरमा सडक ढलान र गाउको पानी निकासमा देखिएको समस्या समाधानको लागि छलफल गर्दै ।